• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोठामा बोलाएर चौध वर्षीया बालिमाथि बलात्कार

कोठामा बोलाएर चौध वर्षीया बालिमाथि बलात्कार

images

प्रभाव न्यूज

१४ जेठ २०७९
  • 15.8K
    SHARES
  • images
    कोठामा बोलाएर चौध वर्षीया बालिमाथि बलात्कार
    images
    images
    images

    ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

    images

    बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।

    पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ १४, २०७९ शनिवार - २१:१३:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij