• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उच्च पहाडी र हिमाली जिल्लामा मौसम खरावीसँगै हुँदैछ यस्तो खतरा, शर्तक रहन आग्रह

उच्च पहाडी र हिमाली जिल्लामा मौसम खरावीसँगै हुँदैछ यस्तो खतरा, शर्तक रहन आग्रह

images

प्रभाव न्यूज

३० माघ २०७७
  • 14.6K
    SHARES
  • images
    उच्च पहाडी र हिमाली जिल्लामा मौसम खरावीसँगै हुँदैछ यस्तो खतरा, शर्तक रहन आग्रह
    images
    images
    images

    आज विहान सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको उनले बताए।

    images

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

    images
    images

    प्रकाशित :माघ ३०, २०७७ शुक्रवार - ०७:५९:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij