• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रामकुमारी झाँक्रीलाई प्रहरीले दियो पक्राउ पुर्जी

रामकुमारी झाँक्रीलाई प्रहरीले दियो पक्राउ पुर्जी

images

प्रभाव न्यूज

२९ माघ २०७७
  • 16.8K
    SHARES
  • images
    रामकुमारी झाँक्रीलाई प्रहरीले दियो पक्राउ पुर्जी
    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिइएको छ। बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी दिएको हो। पक्राउ पुर्जी पाएपछि झाँक्री गिरफ्तारी दिन तयार भएकी छन्।

    images

    images
    images

    प्रकाशित :माघ २९, २०७७ बिहिवार - १२:५३:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij