• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एक यूवतीलाई बेहोस बनाएर रातभर बलात्कार (भिडिओ सहित) 

एक यूवतीलाई बेहोस बनाएर रातभर बलात्कार (भिडिओ सहित) 

images

प्रभाव न्यूज

२७ माघ २०७७
  • 16.3K
    SHARES
  • images
    एक यूवतीलाई बेहोस बनाएर रातभर बलात्कार (भिडिओ सहित) 
    images
    images
    images

    नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

    images

    १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन्।


    बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन्।

    उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ। ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो ।

    images

    अहिले भने अवस्था सामान्य छ,’ एक चिकित्सकले भने। घटना बिहीबार रातिको हो । नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ।
    भिडिओ हेर्नुहोस्

    images

    images
    images

    प्रकाशित :माघ २७, २०७७ मंगलवार - २०:५४:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij