• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नायक पल शाहलाई पक्राउ गर्ने तयारी

नायक पल शाहलाई पक्राउ गर्ने तयारी

images

प्रभाव न्यूज

११ फाल्गुण २०७८
  • 17.5K
    SHARES
  • images
    नायक पल शाहलाई पक्राउ गर्ने तयारी
    images
    images
    images

    काठमाडौं - नायक पल शाह पक्राउ पर्ने भएका छन्। उनी नाबालिकामाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन्।

    images

    प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन्।

    तनहुँमा घटना घटेकाले त्यही पुगेर समिक्षाले जाहेरी दिएकी हुन्। प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राउको तयारी भएको बुझिएको छ।

    पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राउको तयारी गरएको बुझिएको छ। १७ वर्षकी समिक्षामाथि पलले शारीरिक सम्पर्क गरेको अडियो समेत सार्वजनिक भइसकेको छ।

    images

    घटनाका बेला उनी अझ कम उमेरको भएको विषय आइरहेको छ।

    images

    नाबालिकामाथि यौनजन्य क्रियाकलाप गरेमा कानून अनुसार बलात्कार सरहको सजाय हुने गर्छ। विकसित मुलुकहरुमा यस्तो विषयलाई गम्भीर अपराध मानिन्छ।

    images
    images

    प्रकाशित :फाल्गुण ११, २०७८ बुधवार - १८:५४:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij