• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 10.0K
    SHARES
  • images
    विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ
    images
    images
    images

    २८ पुस, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

    images

    उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

    बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।


    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १६:४३:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij