• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जन्तेढुंगा गाउँपालिकाको सेवा बन्द

जन्तेढुंगा गाउँपालिकाको सेवा बन्द

images

प्रभाव न्यूज

१ माघ २०७८
  • 10.4K
    SHARES
  • images
    जन्तेढुंगा गाउँपालिकाको सेवा बन्द
    images
    images
    images

    खोटाङ - निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ।

    images

    निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड-१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए।

    हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परिक्षण भइरहेको छ।

    ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ।

    images

    यस्तै, गाउँपालिका अन्तरगतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०७८ शनिवार - १८:४०:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij