• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


१७ वर्षीया छात्रालाई पटक पटक बलात्कार गर्ने शिक्षक खोरमा

१७ वर्षीया छात्रालाई पटक पटक बलात्कार गर्ने शिक्षक खोरमा

images

प्रभाव न्यूज

२९ मंसिर २०७८
  • 21.1K
    SHARES
  • images
    १७ वर्षीया छात्रालाई पटक पटक बलात्कार गर्ने शिक्षक खोरमा
    images
    images
    images

    छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ।

    images

    १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन्।

    रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए।

    images

    ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ।

    images

    रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । रावल सो कलेजका लगानीकर्ता पनि हुन्।

    images
    images

    प्रकाशित :मंसिर २९, २०७८ बुधवार - २३:३०:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij