कात्तिक १०, काठमाडौं - देशको सर्वोच्च प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए।
यद्यपि शशीकलालाई भने केही क्षति भएन।
उनी दुर्घटनाबाट बचिन। संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए।