• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सिंहदरबारभित्र भारतीले बोकेको बन्दुकको गोली चल्यो

सिंहदरबारभित्र भारतीले बोकेको बन्दुकको गोली चल्यो

images

प्रभाव न्यूज

१० कार्तिक २०७८
  • 24.8K
    SHARES
  • images
    सिंहदरबारभित्र भारतीले बोकेको बन्दुकको गोली चल्यो
    images
    images
    images

    कात्तिक १०, काठमाडौं - सिंहदरबारभित्र गोली चलेको छ ।

    images

    यद्यपि कसैलाई लागेको छैन। बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

    उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ।

    images
    images

    प्रकाशित :कार्तिक १०, २०७८ बुधवार - १७:५९:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij