• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अचानक के भयो योगेश भट्टराईलाई ?

अचानक के भयो योगेश भट्टराईलाई ?

images

प्रभाव न्यूज

५ कार्तिक २०७८
  • 13.8K
    SHARES
  • images
    अचानक के भयो योगेश भट्टराईलाई ?
    images
    images
    images

    कात्तिक ५, काठमाडौँ  - नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

    images

    बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन्।

    अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ।

    images
    images

    प्रकाशित :कार्तिक ५, २०७८ शुक्रवार - १८:२६:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij