• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


उडिरहेको विमानमा एयरहोस्टेजले जब यौन मनोरञ्जन गराएको खुल्यो

उडिरहेको विमानमा एयरहोस्टेजले जब यौन मनोरञ्जन गराएको खुल्यो

images

प्रभाव न्यूज

२८ आश्विन २०७८
  • 24.9K
    SHARES
  • images
    उडिरहेको विमानमा  एयरहोस्टेजले जब  यौन मनोरञ्जन गराएको खुल्यो
    images
    images
    images

    वायुसेवाको जागिर संवेदनशील हुन्छ । त्यसमाथि पनि पाइलट र एयर होस्टेजको जागिर झन् संवेदनशील हुन्छ । कतिपयले यो जागिरको दुरुपयोग गर्छन् । ब्रिटिश एयरवेजकी एकजना एयर होस्टेजले आफ्नो पेशालाई यौन व्यवसायका लागि समेत दुरुपयोग गरेको खुल्यो । डेली मेलले यो खबर छाप्यो । उनी फ्लाइटकै दौरान धनाढ्य यात्रु चिनेर यौन सम्बन्धको प्रस्ताव गर्थिन् । कतिपयलाई माइल हाइ क्लबमा निम्तो दिन्थिन् । ती एयर होस्टेजले फेसबुक पेजमा स्कर्ट तानेको तस्बिर सार्वजनिक गरेर सेक्सको प्रस्तावहरु राखेकी थिइन् । तर, उनको नाम खुलाइएन । द सनले उनको भनाई उदृत गर्दै फ्लाइटमै यौनसम्बन्धी मनोरञ्जन दिने गरेको समेत खुलाइन् । जति रकम तिर्छन् त्यही अनुपातमा मनोरञ्जन पनि पाउने गरेको सुनाइन् ।-एजेन्सीको सहयोगमा

    images

    images
    images

    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - १५:५२:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij