• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


सुनको मुल्य घट्यो, आज यत्तिमा हुँदैछ कारोबार

सुनको मुल्य घट्यो, आज यत्तिमा हुँदैछ कारोबार

images

प्रभाव न्यूज

१४ माघ २०७७
  • 13.8K
    SHARES
  • images
    सुनको मुल्य घट्यो, आज यत्तिमा हुँदैछ कारोबार
    images
    images
    images

    सुनचाँदीको मूल्य घटेको छ। नेपाली बजारमा बुधबार आज प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    चाँदीको मूलयमा पनि आज ५ रुपैयाँले गिरावट आएको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १४, २०७७ बुधवार - १५:२९:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij