• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी काम

सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी काम

images

प्रभाव न्यूज

२३ श्रावण २०७८
  • 22.9K
    SHARES
  • images
    सुत्ने बेलामा भुलेर पनि नगर्नुहोस् यी काम
    images
    images
    images

    सुत्ने बेलामा धुम्रपान गर्ने बानी। यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ।

    images

    सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो। यसले तपाइँको निद्रा खराव हनुका साथै विहान पनि ह्याङओभरको समस्या हुन्छ।

    सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने छोड्नुस्। गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन। सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो।

    सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ।

    images

    सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ।

    images

    राति सम्म अनिदो बस्ने बानी पनि खराव छ। यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ।

    राति सुत्नु अघि असपलताको बारेमा नसोच्नु।

    राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस्। यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ।

    images
    images

    प्रकाशित :श्रावण २३, २०७८ शनिवार - २२:३७:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij