• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बढ्यो कोरोना संक्रमण, आज ३३८३ जना संक्रमित हुँदा २४ को मृत्यु

बढ्यो कोरोना संक्रमण, आज ३३८३ जना संक्रमित हुँदा २४ को मृत्यु

images

प्रभाव न्यूज

१९ श्रावण २०७८
  • 13.5K
    SHARES
  • images
    बढ्यो कोरोना संक्रमण, आज ३३८३ जना संक्रमित हुँदा २४ को मृत्यु
    images
    images
    images

    साउन १९, काठमाडौं -  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि तीव्ररुपमा फैलिएको छ।

    images

    गते बैशाखदेखी देश लक डाउन गरिएको अवस्थामा छ। केही ओरालो लागेको कोरोना संक्रमण पूनः बढ्न थालेको छ।

    पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामासंक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ। यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ।

    images

    जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ।

    images

    हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन्।

    images
    images

    प्रकाशित :श्रावण १९, २०७८ मंगलवार - १८:०२:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij