• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रहरीमा चलाखी गर्न खोज्दा लाग्यो हत्कडी

प्रहरीमा चलाखी गर्न खोज्दा लाग्यो हत्कडी

images

प्रभाव न्यूज

१७ श्रावण २०७८
  • 22.0K
    SHARES
  • images
    प्रहरीमा चलाखी गर्न खोज्दा लाग्यो हत्कडी
    images
    images
    images

    साउन, १७, काठमाडौं- नेपाल प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा एकजना पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामी छन्।

    उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

    images

    images
    images

    प्रकाशित :श्रावण १७, २०७८ आइतवार - १४:४९:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij