जान्नुहोस् नेपाल प्रहरीमा के-के दर्जा हुन्छन् अनि दर्जा अनुसार के-के चिन्ह हुन्छन् ?
# प्रहरी महानिरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश, दुइ तारा
# प्रहरी अतिरिक्त महा निरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश, एक तारा
# प्रहरी नायब महा निरीक्षक : धानको वाला, खुकुरी, डंडा क्रश
# प्रहरी वरिष्ठ उपरिक्षक : खुकुरी, डंडा क्रश, तिन तारा
# प्रहरी उपरिक्षक : खुकुरी, डंडा क्रश, दुइ तारा
# प्रहरी नायब उपरिक्षक : खुकुरी, डंडा क्रश, एक तारा
# प्रहरी निरीक्षक : खुकुरी, डंडा क्रश
# प्रहरी नायब निरीक्षक : दुइ तारा
# प्रहरी सहायक निरीक्षक : एक तारा
# प्रहरी हवलदार : पाखुरामा एक धर्के फित्ता
# प्रहरी जवान : कुममा प्रहरी लेखेको
# फालोअर्स : केवल वर्दी