• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


छिमेकीबाट बलात्कृत ११ वर्षीया बालिकाले जन्माइन् बच्चा

छिमेकीबाट बलात्कृत ११ वर्षीया बालिकाले जन्माइन् बच्चा

images

प्रभाव न्यूज

१७ श्रावण २०७८
  • 25.4K
    SHARES
  • images
    छिमेकीबाट बलात्कृत ११ वर्षीया बालिकाले जन्माइन् बच्चा
    images
    images
    images

    साउन १७, काठमाडौं- बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन्।

    images

    झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् ।

    साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ।

    प्रसूतिपछि आमाको अवस्था सामान्य छ। बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ।

    images

    समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ।

    images

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

    images
    images

    प्रकाशित :श्रावण १७, २०७८ आइतवार - ०७:५०:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij