• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भर्खरै मेलम्ची खोला उर्लियो, स्थानीयवासी भागाभाग

भर्खरै मेलम्ची खोला उर्लियो, स्थानीयवासी भागाभाग

images

प्रभाव न्यूज

१६ श्रावण २०७८
  • 13.6K
    SHARES
  • images
    भर्खरै मेलम्ची खोला  उर्लियो, स्थानीयवासी भागाभाग
    images
    images
    images

    साउन १६, काठमाडौं -  सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा मेलम्ची खोला फेरि बढेको छ।

    images

    अहिले बेलुकाबाट एक्कासी खोला बढेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

    बाढीले अहिले खोला बढेको छ, हामीले स्थानीयलाई माथि सर्न आग्रह गरिसकेका छौँ।

    दिनभर पानी परेको थिएन तर अहिले एक्कासी खोला बढेर आयो,” उनले भने।

    images

    images
    images

    प्रकाशित :श्रावण १६, २०७८ शनिवार - २२:२१:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij