• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


यात्रुबाहक जीप दुर्घटना, ३ जनाको मृत्यु

यात्रुबाहक जीप दुर्घटना, ३ जनाको मृत्यु

images

प्रभाव न्यूज

१३ श्रावण २०७८
  • 9.8K
    SHARES
  • images
    यात्रुबाहक जीप दुर्घटना, ३ जनाको मृत्यु
    images
    images
    images

    साउन १३, काठमाडौं - यात्रुबाहक जीप दुर्घटना भएको छ ।

    images

    गुल्मीमा बुधबार मध्याह्न मुसीकोट नगरपालिका -४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो।

    दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

    मृतकको सनाखत हुन कसेको छैन।

    images

    जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो। अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :श्रावण १३, २०७८ बुधवार - १२:०८:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij