• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


राष्ट्रपति भण्डारी अचानक विरामी, अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अचानक विरामी, अस्पताल भर्ना

images

प्रभाव न्यूज

१२ श्रावण २०७८
  • 21.3K
    SHARES
  • images
    राष्ट्रपति भण्डारी अचानक विरामी, अस्पताल भर्ना
    images
    images
    images

    साउन १२, काठमाडौं -  आँखामा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनु भएको छ।

    images

    आँखामा समस्या देखिएपछि भण्डारी परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल जानु भएको हो।

    अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति आँखा जाँचका लागि अस्पताल आएको जानकारी दिए।

    images
    images

    प्रकाशित :श्रावण १२, २०७८ मंगलवार - १३:१८:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij