• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आजको मौसम : देशभर बदली, प्रदेश -१ का उच्च जिल्लामा हिमपातको सम्भावना

आजको मौसम : देशभर बदली, प्रदेश -१ का उच्च जिल्लामा हिमपातको सम्भावना

images

प्रभाव न्यूज

१२ माघ २०७७
  • 13.7K
    SHARES
  • images
    आजको मौसम : देशभर बदली, प्रदेश -१ का उच्च जिल्लामा हिमपातको सम्भावना
    images
    images
    images

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images
    images

    प्रकाशित :माघ १२, २०७७ सोमवार - ०७:४८:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij