• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते

स्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते

images

प्रभाव न्यूज

६ श्रावण २०७८
  • 12.9K
    SHARES
  • images
    स्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते
    फाइल तस्विर
    images
    images
    images

    साउन ६ काठमाडौं -  बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा धनगढी उपमहानगरपालिका–३ मा मंगलबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् ।

    images

    वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

    त्यस क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकारीले बताए।

    images
    images

    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - ०९:२२:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij