• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सहकारी संस्थामा कलेक्टरको काम गर्ने एक युवतीको शव फेला

सहकारी संस्थामा कलेक्टरको काम गर्ने एक युवतीको शव फेला

images

प्रभाव न्यूज

२८ आषाढ २०७८
  • 24.0K
    SHARES
  • images
    सहकारी संस्थामा कलेक्टरको काम गर्ने एक युवतीको शव फेला
    images
    images
    images

    असार,२८ झापा - बिर्तामोडमा एक युवतीको शव फेला परेको छ।

    images

    बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ।

    आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।

    images

    बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ २८, २०७८ सोमवार - ०९:०४:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij