• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

images

प्रभाव न्यूज

२५ आषाढ २०७८
  • 11.6K
    SHARES
  • images
    गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ
    images
    images
    images

    असार २५,  चितवन - गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

    images

    पूर्वी चितवनको कालिका नगरपालिका-१ सुन्दरबस्तीबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ।

    कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए।

    images

    गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ।

    images

    प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो।

    images
    images

    प्रकाशित :आषाढ २५, २०७८ शुक्रवार - १३:४६:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij