• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चार वटा पोल ढलेपछि खोटाङमा विद्युत अवरुद्ध

चार वटा पोल ढलेपछि खोटाङमा विद्युत अवरुद्ध

images

प्रभाव न्यूज

२४ आषाढ २०७८
  • 15.6K
    SHARES
  • images
    चार वटा पोल ढलेपछि खोटाङमा विद्युत अवरुद्ध
    images
    images
    images

    असार २४, खोटाङ - अविरल वर्षाका कारण उदयपुरतर्फको जंगलमा पहिरोले रुख ढलेर किच्दा चार वटा पोल ढलेपछि खोटाङमा विद्युत अवरुद्ध भएको छ।

    images

    विहीबार विहान करिव ११ बजेदेखी विद्युत अवरुद्ध भएको हो।

    पोल ढलेसँगै तारमा समेत क्षति पुगेको र बनाउने कार्य जारी रहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    पानी नपरेको खण्डमा आजै राती ७ देखी ८ बजेभित्र विद्युत संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताइएको छ।

    images

    विद्युत अवरुद्ध भएसँगै जिल्ला अन्धकार बनेको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ २४, २०७८ बिहिवार - १८:०९:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij