• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रुखबाट लडेर खोटाङमा एक व्यक्तिको मृत्यु

रुखबाट लडेर खोटाङमा एक व्यक्तिको मृत्यु

images

प्रभाव न्यूज

१० आषाढ २०७८
  • 35.4K
    SHARES
  • images
    रुखबाट लडेर खोटाङमा एक व्यक्तिको मृत्यु
    images
    images
    images

    असार १०, खोटाङ -  घाँस काट्नेक्रममा रुखबाट लडेर खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ।

    images

    हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– १० अर्खौले घर भएका ४९ वर्षीय तुल बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए।

    घाँस काट्न रुख चडेका मगरको घटनास्थलमै मृत्यु भएको थियो।

    उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ १०, २०७८ बिहिवार - २०:४०:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij