• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


युट्युवमा भाइरल सन्तोषी सुब्बाको हत्या यसरी भएको खुलासा

युट्युवमा भाइरल सन्तोषी सुब्बाको हत्या यसरी भएको खुलासा

images

प्रभाव न्यूज

१० आषाढ २०७८
  • 14.9K
    SHARES
  • images
    युट्युवमा भाइरल सन्तोषी सुब्बाको हत्या यसरी भएको खुलासा
    images
    images
    images

    असार १०, काठमाडौं - दक्षिणकालीमा मृत फेला परेकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

    images

    महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर हत्या आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – १४ का सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो। तिमिल्सिनाले खाना र सुन्ते व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

    बलात्कारको प्रयासको सुब्बाले प्रतिकार गरेपछि घाँटी थिची उनैको सलले घाँटीमा बेरेर हत्या गरेर ढुंगाले अनुहारमा प्रहार गरेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    उनलाई प्रहरीले वुधबार काठमाडौं २७ कमलाक्षी इनबहालबाट प्रक्राउ गरेको हो।

    images

    images
    images

    प्रकाशित :आषाढ १०, २०७८ बिहिवार - १४:०९:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij