• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अपडेट : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ६ जना बगायो

अपडेट : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ६ जना बगायो

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 15.7K
    SHARES
  • images
    अपडेट :  सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ६ जना बगायो
    images
    images
    images

    आज बिहानदेखि अबिरल परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । उनीहरुको पूर्ण विवरण आएको छैन । अहिले पनि बाढी रोकिएको छैन । भोलि बिहानसम्म क्षतिको पूर्ण विवरण आउँछ ।’

    images

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - २२:५५:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij