• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसका नेता तथा पूर्वसांसद अधिकारीको कोरोना संक्रमणबाट निधन

कांग्रेसका नेता तथा पूर्वसांसद अधिकारीको कोरोना संक्रमणबाट निधन

images

प्रभाव न्यूज

३१ जेठ २०७८
  • 8.6K
    SHARES
  • images
    कांग्रेसका नेता तथा पूर्वसांसद अधिकारीको कोरोना संक्रमणबाट निधन
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए । वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    images

    images
    images

    प्रकाशित :जेठ ३१, २०७८ सोमवार - ०८:३८:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij