• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नेपाली कांग्रेस खोटाङका पुर्व सभापति विष्णुकुमार राईलाई पितृ शोक

नेपाली कांग्रेस खोटाङका पुर्व सभापति विष्णुकुमार राईलाई पितृ शोक

images

प्रभाव न्यूज

२५ जेठ २०७८
  • 25.7K
    SHARES
  • images
    नेपाली कांग्रेस खोटाङका पुर्व सभापति विष्णुकुमार राईलाई पितृ शोक
    images
    images
    images

    जेठ २५, खोटाङ - नेपाली कांग्रेस खोटाङका पुर्व सभापति तथा महाधिवेशन प्रतिनिधि विष्णुकुमार राईलाई पितृ शोक परेको छ।

    images

    उनका ८९ वर्षीय बुबा डिल्ली बहादुर राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित अस्थाई निवास लफ्याङमा निधन भएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छोरम्बु घर भएका मृतक राई जिल्लाका पुराना कांग्रेस हुन।

    प्रजातन्त्र सेनानीसमेत रहेका राईको मंगलबार दिउँसो ३ बजे बोल्दा बोल्दै निधन भएको पारिवारिक स्रोतले प्रभाव न्यूजलाई बतायो।

    उनको शव दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छोरम्बु नै लैजाने तयारी भईरहेको छ।

    images

    images
    images

    प्रकाशित :जेठ २५, २०७८ मंगलवार - १९:५३:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij