• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ अब के होला?

प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ अब के होला?

images

प्रभाव न्यूज

२० जेठ २०७८
  • 17.1K
    SHARES
  • images
    प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ अब के होला?
    images
    images
    images

    जेठ २०, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार शुक्रबार फुल कोर्ट बोलाएका हुन् । विविध विषयमा छलफल गर्नका लागि फुल कोर्ट बोलाइएको स्रोतले जानकारी दिएको छ । यसमा संवैधानिक इजलास गठनमा देखिएको विवादका सम्बन्धमा पनि छलफल हुन सक्ने ती अधिकारी बताउँछन् ।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७८ बिहिवार - २०:५६:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij