• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सुरु

images

प्रभाव न्यूज

१४ जेठ २०७८
  • 10.0K
    SHARES
  • images
    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सुरु
    images
    images
    images

    काठमाडौं  - प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेका छन्।

    सोही इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका छन्।

    अहिले अधिवक्ता सन्तोष भट्टराईले बहस सुरु गरेका छन् ।

    images

    images
    images

    प्रकाशित :जेठ १४, २०७८ शुक्रवार - १२:२९:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij