• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा मंगलबार थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४६ पुग्यो

खोटाङमा मंगलबार थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४६ पुग्यो

images

प्रभाव न्यूज

११ जेठ २०७८
  • 18.3K
    SHARES
  • images
    खोटाङमा मंगलबार थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४६ पुग्यो
    images
    images
    images

    खोटाङ - खोटाङमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

    images

    मंगलबार साँझसम्म जिल्ला हलेसी तुवाचुङ नगरपालिकामा २४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ जना बराहपोखरी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले खोटाङले जनाएको छ। योसँगै जिल्लाभरी सक्रिय संक्रमित ५४६ पुगेको छ। आजसम्म ५२ जनाले कोरोना जितेका छन्। २ जनाले कोरोनाबाट ज्यान गुमाएका छ्न्।

    images
    images

    प्रकाशित :जेठ ११, २०७८ मंगलवार - १९:५०:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij