• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट, थप जोखिम बढ्ने

नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट, थप जोखिम बढ्ने

images

प्रभाव न्यूज

४ जेठ २०७८
  • 33.4K
    SHARES
  • images
    नेपालमा पत्ता लाग्यो कोभिड १९ को नयाँ भेरियन्ट, थप जोखिम बढ्ने
    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ।

    images

    मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ।

    परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ।

    हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामण र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।

    images

    new veriant.jpg

    images

    images
    images

    प्रकाशित :जेठ ४, २०७८ मंगलवार - २१:१२:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij