• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


२४ घण्टामा देशभर ८१६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु

२४ घण्टामा देशभर ८१६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु

images

प्रभाव न्यूज

१ जेठ २०७८
  • 10.3K
    SHARES
  • images
    २४ घण्टामा देशभर ८१६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    images

    यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

    यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो।

    images
    images

    प्रकाशित :जेठ १, २०७८ शनिवार - १७:३८:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij