• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

प्रचण्डले अचानक बोलाए पदाधिकारी बैठक, यस्तो छ कारण

प्रचण्डले अचानक बोलाए पदाधिकारी बैठक, यस्तो छ कारण

images

प्रभाव न्यूज

८ भाद्र २०८२
  • 6.4K
    SHARES
  • images
    प्रचण्डले अचानक बोलाए पदाधिकारी बैठक, यस्तो छ कारण
    images
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । 

    images

    आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

    गजुरेलका अनुसार पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ । 

    साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

    images

    विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा(एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय गरेको थियो ।

    प्रकाशित :भाद्र ८, २०८२ आइतवार - ११:२५:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij