• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रचण्डलाई जनार्दनको चुनौती - ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन’

प्रचण्डलाई जनार्दनको चुनौती - ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन’

images

प्रभाव न्यूज

८ भाद्र २०८२
  • 5.7K
    SHARES
  • images
    प्रचण्डलाई जनार्दनको चुनौती - ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन’
    images
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन् ।

    images

    शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरेका हुन् ।

    उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो ।

    आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

    images

    images
    images

    प्रकाशित :भाद्र ८, २०८२ आइतवार - ०९:४७:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij