• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते

खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते

images

प्रभाव न्यूज

२० श्रावण २०८२
  • 9.1K
    SHARES
  • images
    खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते
    images
    images
    images

    खोटाङ- मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भएकी ११ वर्षीया यार्मिया राईको मृत्यु भएको छ।

    images

    बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल कच्ची सडकमा अनियन्त्रित भई दुर्घट्ना हुँदा उनको मृत्यु भएको हो। मोटरसाइकलमा चारजना सवार थिए।

    अन्य तीनजना सामान्य घाइते भएका छन्।

    घाइते हुनेमा सोही ठाउँका २६ वर्षीय जस कुमार राई, ११ वर्षीया समिक्षा राई र १० वर्षीया झरना राई रहेकी छन्।

    images

    मृतको शवलाई कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।

    images

    साउन १८ गते राती साढे ७ बजेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा अन्दाजी ५ मिटर तल खसेको थियो।

    images
    images

    प्रकाशित :श्रावण २०, २०८२ सोमवार - १९:०७:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij