• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


कांग्रेस सांसद कम देखिएपछि राप्रपाले सोध्यो– गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री ?

कांग्रेस सांसद कम देखिएपछि राप्रपाले सोध्यो– गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री ?

images

प्रभाव न्यूज

७ जेठ २०८२
  • 7.8K
    SHARES
  • images
    कांग्रेस सांसद कम देखिएपछि राप्रपाले सोध्यो– गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री ?
    images
    images
    images

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदको उपस्थिति संसद्‌मा कम रहेको विषयमा प्रश्न उठाएकी छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले ठूलो पार्टी भइसकेपछि संसद्‌मा पनि ठूलै उपस्थिति रहन जरुरी रहेको बताइन् ।

    images

    "आज त नेपाली कांग्रेसका माननीयज्यूहरू त सात–आठ जनादेखि बढ्ता त देखिँदैन नि ! उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ," उनले भनिन् ।

    images
    images

    प्रकाशित :जेठ ७, २०८२ मंगलवार - १२:५८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij