• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

images

प्रभाव न्यूज

७ जेठ २०८२
  • 6.0K
    SHARES
  • images
    शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छन् ।

    images

    सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले ओलीसँँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।

    सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरुको व्यवस्थापन कसरी भएको छ ? के भएको छ त्यो म जान्दिनँ ।

    images

    किनभने म कुनैपनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिन पनि । अघि पनि कुरा आयो । मैले सधैँ भन्ने गर्दछु, म राजनीति गर्दिन तर म राजनीति मज्जाले बुझ्छु । किनभने मेरो पृष्ठभुमि पनि राजनीति नै हो ।

    images

    बुझ्ने इन्ट्रेस्ट पनि हो । त्यसमाथि केपी ओलीसँगै बसेपछि त अलिअलि राजनीति नबुझ्ने हुँदैन होला, बुझ्छु ।

    उनले ओलीसँँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।

    images
    images

    प्रकाशित :जेठ ७, २०८२ मंगलवार - १०:५०:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij