• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 4.8K
    SHARES
  • images
    झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला
    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा एकजना सई मृत फेला परेका छन् ।

    images

    कार्यालयको तिन तल्ले प्रहरी ब्यारेकमाथि एकजना सई मृत फेला परेका हुन् ।

    ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १२:४६:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij