• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


ग्यास विस्फोट घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

ग्यास विस्फोट घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 4.3K
    SHARES
  • images
    ग्यास विस्फोट घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
    images
    images
    images

    काठमाडौँ – राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ ।  

    images

    काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।

     यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - ११:२१:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij