• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


आज मौसममा उथलपुथल– तराईदेखी हिमाली भू–भागमा यस्तो हुँदैछ 

आज मौसममा उथलपुथल– तराईदेखी हिमाली भू–भागमा यस्तो हुँदैछ 

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 5.5K
    SHARES
  • images
    आज मौसममा उथलपुथल– तराईदेखी हिमाली भू–भागमा यस्तो हुँदैछ 
    images
    images
    images

    काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

    images

    कोशी प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    साथै बिहानीपख तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - ०८:२४:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij