• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा रोक्ने,

विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा रोक्ने,

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 5.6K
    SHARES
  • images
    विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा रोक्ने,
    images
    images
    images

    काठमाडौँ - नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ ।
    इजरायलले युद्धविराम सम्झौता उल्ल‌घन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो ।

    images

    हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु इजरायलले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ ।’

    यस उल्लंघनमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि एक रहेको हमासले उल्लेख गरेको छ। यसैगरी हमासले इजरायलले गाजापट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ । इजरायलले भने यस विषयमा अहिलेसम्म केही भनेको छैन ।

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०९:५०:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij