• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अब पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकहरुको सरुवा गरिने

अब पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकहरुको सरुवा गरिने

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 7.3K
    SHARES
  • images
    अब पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकहरुको सरुवा गरिने
    images
    images
    images

    कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।

    images

    पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०९:४७:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij