• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बुढानीलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

बुढानीलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 18.4K
    SHARES
  • images
    बुढानीलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ
    images
    images
    images

    काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।

    सूचनापछि एसएसपी अधिकारी सहितको टोली?ले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।

    प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने बताएको छ।

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - २२:२९:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij