• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्याे

स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्याे

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 5.2K
    SHARES
  • images
    स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्याे
    images
    images
    images

     काठमाडौंको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आइतबार भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    images

    भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० विद्यार्थी बोकेको बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

    िउनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । प्रहरी उद्धारकै क्रममा रहेको पनि उनले बताए ।

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - १९:४३:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij