• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 5.0K
    SHARES
  • images
    म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
    images
    images
    images

    म्याग्दी - सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन्।

    images

    जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो।

    उनीसहितकाे समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ।

    गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो।

    images

    सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

    images

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - १२:००:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij