• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय

लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय
    images
    images
    images

    न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को निर्णय गरेका छन् । उनले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका हुन् ।

    images

    यो निर्णय गरिए पनि यसमा धेरै कानुनी बाधा यथावतै छन्। बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ ।

    यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन । यसले सङ्घीय सरकारले तेस्रो लिङ्गी तथा लिङ्ग परिवर्तन गरिएका तथा अल्पसङ्ख्यकहरूमा गरिएको सहयोग रकम समेत प्रभावित हुने जनाइएको छ ।

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - ०९:५९:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij